समाचार
विराटनगर महानगरमा ८८ प्रतिशत उजुरीको फछ्र्यौट
साउन ४, विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरको उपमेयर तथा न्यायिक समितिकी संयोजक शिल्पा…

