समाचार
तीनै तहका सरकारको सहकार्यबाट मात्र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ : मेयर
असार १३, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन…

