समाचार
दिवा खाजामा रमाउँदै विद्यार्थी, कानेपोखरीमा केही विद्यालयले मात्र खुवाउँछन् दिवा खाजा
तस्विरमा कानेपोखरी २, दलेली स्थित शिक्षा विकास माविका विद्यार्थीहरु । असार ४, कानेपोखरी । सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई दिवा खाजा दिन थालेपछि दिवा खाजामा विद्यार्थीहरु रमाउँदै आएका छन् । मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रका केही सामुदायिक विद्यालयहरुले क्यान्टीन…

