समाचार
रंगेली–कानेपोखरी सडक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
असार २४ गते, कानेपोखरी । कानेपोखरी–रंगेली सडक खण्डमा सडक दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन । मोरङको कानेपोखरी –७, स्थित बरगाछी सडकमा शुक्रबार राती सवा ११ बजे मोटरसाईकल दुर्घटना…

