समाचार
पथरीमा बैशाख २४ गतेदेखी बाल साहित्य महोत्सव हुर्दै
बैशाख १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा ‘बाल साहित्य महोत्सव—२०८०’ हुने भएको छ । बालबालिकाहरुको अतिरिक्त क्षमताको विकास र प्रदर्शन गर्ने उदेश्यले महोत्सव वैशाख २४ गतेदेखि ३० गतेसम्म पथरी बहुमुखी क्याम्पसमा हुने आयोजकले जानकारी दिएका…

