समाचार
लायन्स क्लबद्धारा १० घर ऋषिदेव परिवारलाई कम्बल वितरण
माघ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित क्याम्पा चोकका १० घर ऋषिदेव परिवारलाई लायन्स क्लब अफ कानेपोखरीले न्यानो कपडा कम्बल वितरण गरेको छ । सोमबार लायन्स क्लब अफ कानेपोखरीको प्रेसिडेन्ट चरण गुरुङको नेतृत्वमा कम्बल…

