समाचार
संविधान दिवसको अवसरमा आवासविहिन ६ घरपरिवारलाई घर हस्तान्तरण
असोज ४ गते, कानेपोखरी । संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले आवासविहिन ६ घरपरिवारलाई घर हस्तान्तरण गरेको छ । सोमबार वडा नं. २ स्थित प्रधान टोलमा गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत निर्माण सम्पन्न गरेको…

