समाचार
एनप्याब्सनद्धारा हाजिरीजवाफ प्रतियोगिता, प्रथम बालज्योती
भदौ २८ गते, कानेपोखरी । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) कानेपोखरीले पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार रमाइलो जनएकता हलमा भएको अन्तर विद्यालय आधारभूत तह स्तरीय…

