समाचार
डेढ बर्ष अघि छाडेका कानेपोखरी–रंगेली सडकको बाँकी काम सुरु हुने
साउन ३ गते, कानेपोखरी । हुलाकी मार्ग अन्तरगत मोरङको कानेपोखरी–रंगेली सडकको बाँकी रहेको काम बन्ने भएको छ । सडक ठेक्का पाएको ठेकेदार कम्पनीले डेढ बर्ष अघि नै सडक कालोपत्रे गरी अरु सवै काम बाँकी छोडेको थियो…

