समाचार
मानसिक सन्तुलन गुमाएकी एक महिलाले पिपलको फेदमा छोरी जन्माइन
जेठ १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर – ५, स्थित भौसाबारीमा मानसिक सन्तुलन गुमाएकी महिलाले पिपलको फेदमा शिशुको जन्म दिएकी छिन् । शनिबार दिउँसो ३ बजे स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा छोरीको जन्म दिएकी…

