राजनीति
कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव दुई तिहाइबाट पारित
बैशाख १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभाले मतदान गर्ने निर्णय गरेपछि मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेपछि दुई तीहाई मत…

