राजनीति
गठबन्धनबाट बाहिरियो जसपा, निर्वाचनमा एक्लै लड्ने
असोज १५ गते, काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी (जसपा) नेपालले कसैसँग पनि तालमेल नगर्ने उद्घोष गरेको छ । आज बसेको जसपाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी…

