राजनीति
कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
असार १० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि ९९ बुँदें नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ९ गते भएको कानेपोखरी गाउँपालिकाको पहिलो गाउँ सभाले नीति तथा कार्यक्रम पारित गर्दै सार्वजनिक…

