राजनीति
शाखा प्रमुखहरुसँग मेयर र उपमेयरको छलफल
जेठ १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका नव निर्वाचित प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले आज नगरका शाखा प्रमुखहरुसँग छलफल गर्नुभएको छ । परिचयात्मक सहित शाखाहरुले हालसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी लिँदै नगर प्रमुख…

