समाज
दुई करोड ५० लाखमा निर्माण गरिएको ‘निसेलुङ फर्न पार्क’
१६ कात्र्तिक, मिक्लाजुङ । १० बर्ष अघि निर्माण सुरु गरेको निसेलुङ टावर तीन तहकै सरकारले बजेट नदिएपछि व्यवस्थापन पक्षले ठेकेदारलाई १० बर्षे ठेक्कामा दिएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा रहेको निसेलुङ पर्यटन क्षेत्रलाई ठेक्कामा दिएपछि…

