समाज
थारु समुदायले पथरी शनिश्चरेमा जितिया पर्व भव्य मनाए
असोज १९, पथरी । थारु समुदायको सांस्कृतिक चाड ‘जितिया विशेष सांस्कृतिक कार्यक्रम बिहिबार मोरङको पथरी शनिश्चरे ५ स्थित हसन्दह बजारमा भब्य रुपमा मनाएको छ । हसन्दहको मुख्य बजारमा थारु समुदायको मौलिक सांस्कृतिक प्रस्तुतीको साथै शुभकामना आदानप्रदान…

