समाज
कानेपोखरी गाउँपालिकामा लाग्यो ताला
बैशाख १९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा स्थानीय सरकार विरुद्ध आन्दोलन सुरु भएको छ । गाउँपालिकाको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै वडा नं. ६ बासीले गाउँपालकामा ताला लगाईदिएका छन् । मंगलबार दिउँसो कानेपोखरी गाउँपालिका…

