समाज
कानेपोखरीमा सुरक्षित नागरिक आवासको शिलान्यास, ३० घर निर्माण गरिने
चैत्र २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले सुरक्षित नागरिक आवास अन्तरगत ऋषिदेव समुदायको लागि ३० घर परिवारलाई घर निर्माण गरिदिने भएको छ । वडा नं. ३ स्थित राजगञ्जका १ घर चौधरी, १ घर पौदार र…

