समाज
कानेपोखरीबाट चोरी भएको स्कुटर सहित युवा पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ग्यारेजबाट चोरी भएको स्कुटर सहित एकजना युवालाई पक्राउ गरेको छ । स्कुटर चोरीको आरोपमा मोरङको रंगेली नपा ८ का अनुव बस्नेतलाई कार्तिक १४ गते प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमा…

