समाज
पथरीमा दर्जनौं माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश
असोज १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा माओवादी केन्द्र छोड्ने लहर चलेको छ । यसैक्रममा पथरीका दर्जनौं नेता कार्यकर्ताहरुले आज माओवादी केन्द्र परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेको छ । आज महानवमी पर्वको…

