समाज
घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण
फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले आज नगरका व्यवसायिक कृषि फर्मका लागि ५० प्रतिशत अनुदानमा घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा…

