समाज
मेयर फागोद्धारा नगरप्रहरीलाई वाकीटाँकीज प्रदान
माघ २६ गते, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नगर प्रहरीलाई वाकीटाँकीज प्रदान गरेको छ । नगर प्रहरीको कामलाई छिटोछरितो प्रविधिमैत्रि बनाउने उदे्श्यका मंगलबार ५ थान वाकीटाँकीज प्रदान गरेको हो । नगर प्रहरीले दैनिक…

