समाज
एमालेबाट पथरीशनिश्चरे नगरको प्रमुखमा तुम्बापो र काफ्ले उपप्रमुखको उमेद्वार
बैशाख ११ गते, पथरी । नेकपा(एमाले)बाट मोरङको पथरीशनिश्चरेको नगरको प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ । तुम्बापो गत स्थानीय तहको निर्वाचनमा पनि मेयरको आकांक्षी थिए । एमाले प्रदेश सदस्य समेत…

