समाज
नगरमा नेतृत्व विकास तालिम सुरु
कात्र्तिक १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेको अपाङ्गता भएकाहरुको मिलिजुली समूहका लागि सहकारी तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु भएको छ । मंगलबार तालिम उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा…

