समाज
लायन्स क्लबद्धारा वृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न
असार १८ गते, पथरी । लागयन्स क्लब अफ कानेपोखरीले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रकार विहान अएको कार्यक्रमको आयोजना गरी क्लबले वडा नं. ४ मा रहेको कानेपोखरी अस्पतालको परिसरमा वृक्षारोपण गरेको…

