कृषि
किसानलाई ४१ वटा स्प्रे ट्याङ्की निशुल्क वितरण
मंसिर २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, नम्बर वडाले वडाका किसानलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरेको छ । बुधबार वडा नम्बर ७ मा एक कार्यक्रमको आयोजना गरी ४१ वटा समूहलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरेको…

