कृषि
धानबालिमा फड्के किराको प्रकोप
राजकुमारी तामाङ असोज १३ गते, पथरी । कानेपोखरी गाउँपालिका क्षेत्रमा फड्के किराको प्रकोप देखिएपछी कृषकमा चिन्ता छाएको छ । खैरो फड्के किराको प्रकोपले करिब २५ बिघा बढी क्षेत्रफलको धानबालीमा नोक्सान गरेको देखिएको छ । स्थलगत…

