२०७७ सालको दिपावली, छठ, उभौली जस्ता नेपालीहरुको महान चाडपर्वहरुको अवसरमा सम्पूर्ण आमावुवा, दाजुभाई, दिदि वहिनीहरु, स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा दिर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
साथै कोरोना महामारीको विषम परिस्थितिमा घर आँगनमा आइपुगेका चाड पर्व मनाउँदा सजग भएर जो जहाँ छ, त्यँही रही भीडभाड तथा जमघट नगरी आ–आफ्ना निवासमा नै रही यस बर्षको चाडपर्वहरु मनाऔं शुभकामना ।
