चैत्र १५ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाद्रारा गाउँपालिका क्षेत्रमा रहेको ५ वटा एम्बुलेन्सहरुको चालकलाई कोरोना भाइरसबाट बच्न ग्लोब्स, मास्क सहितको पिपिई सेट वितरण गरिएको छ ।
शनिबार गाउँपालिकामा बोलाएर गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आर्चाय र उपाध्यक्ष सरला राईले सो वितरण गरेको हो ।