सोमवार, साउन २५, २०८३

कानेपोखरी एमालेद्धारा विद्यालयमा वृक्षारोपण तथा सरसफाई

राजकुमारी तामाङ

फागुन २१ गते, कानेपोखरी । नेकपा(एमाले) कानेपोखरीले सामुदायिक विद्यालयमा वृक्षारोपण तथा सरसफाई गरेको छ ।

नेकपा(एमाले)पार्टीले ल्याएको कार्यक्रम मिसन ग्रास रूट अनुसार वडा नं. ३ को शिक्षा सदन विद्यालयमा वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा गाउँपालिका अध्यक्ष राजमती इङनाम, जिल्ला सदस्य खेमकुमारी दाहाल, नेकपा एमाले कानेपोखरी गाउँपालिका अध्यक्ष सुशिल बुढाथोकी, उपाध्यक्ष यशोदा लिम्बु, सचिव चरण गुरुङ, राष्ट्रिय युवा संघ नेपाल, अनेमा संघ, वडा कमिटी लगायतका नेता तथा कार्यकर्ता उपस्थित भएका थिए ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.