पथरीमा कोरोना संक्रमित हस्पिटल संचालकको मृत्यु

कात्र्तिक ३ गते, पथरी । पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा संचालित मोरङ हस्पिटलको संचालक कोरोना संक्रमित रामकाजी थापाको मृत्यु भएको छ ।

मोरङ हस्पिटल संचालक थापाको उपचारकै क्रममा आज विहान बिराटनगरको न्यूरो हस्पिटल मृत्यु भएको हो । थापालाई कोरोना संक्रमण पुष्टी भएपछि न्युरो कोभिड अस्पतालमा केही सयम अघिदेखि उचारमा रहेका थिए ।

सम्बन्धित खवर