विद्यार्थीलाई ऊनीको टोपी वितरण

माघ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला सहितले वडा नम्बर ९ मा अवस्थित आदर्श सीता आधारभूत विद्यालयका विद्यार्थीका लागि जाडोमा लगाउने ऊनीको टोपी प्रदान गरेका छन् ।

विद्यालयमा यस अघि वडास्तरीय महिला समितिले प्रदान गरेको टोपीमा २४ वटा टोपी थप गरेर विद्यार्थीलाई वितरण गरिएको हो ।
उपप्रमुख वास्तोलाले १२ वटा र वडा नम्बर १ का व्यवसायी मनोज अग्रवालले १२ वटा टोपी प्रदान गरेका थिए ।

 

सम्बन्धित खवर