३१ पिन्ट रगत संकलन

चैत १९ गते , पथरी । मोरङको कानेपोखरी–६, मा रहेको रमाइलो साकोसले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विहिबार जनसेवा माविमा भएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र धरानको प्राविधिक सहयोगमा रगत संकलन भएको संस्थाको व्यवस्थापक कृष्ण कुमारी दवाडीले बताइन ।

 

सम्बन्धित खवर