निगरानी टाइम्स
४ हजार ९ सय ७७ पशुपंक्षीको उपचार तथा औषधि वितरण
फागुन ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ७७ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ । नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा…

