निगरानी टाइम्स
माओवादी परित्याग गरी केन्द्रिय सदस्य कार्की एमालेमा प्रवेश
फागुन ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की माओवादी केन्द्र पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । विहिबार पथरीमा एक कार्यक्रम विच कार्की एमालेमा प्रवेश गरेको हो । नव प्रवेशी कार्कीलाई…

