निगरानी टाइम्स
एभरेष्टले ल्यायो कक्षा १२ मा शतप्रतिशत नतिजा
मंसिर १८ गते, विराटनगर, मोरङ । विराटनगर– ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो उत्कृष्टतालाई कायमै राखेको छ । हिजो प्रकाशित कक्षा १२ को परिक्षाफलमा शतप्रतिशत उत्तिर्णको नतिजा निकाल्दै एभरेष्टले आफ्नो उत्कृष्टतालाई कायम राख्न सफल भएको हो…

