निगरानी टाइम्स
हरियालीको पर्यटन क्षेत्र द्रुत गतिमा निर्माण हुने, पर्यटन खुल्ला गर्ने तयारी
मंसिर २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२, मा स्थापित हरियाली सामुदायिक वन पब्लिक लिमिटेडले पर्यापर्यटन क्षेत्रमा पर्यटक भित्र्याउने योजना भएको छ । लिमिटेडको सोमबार आयोजित दोस्रो वार्षिक साधारण सभाले आगामी नयाँ बर्ष देखी आन्तरिक पर्यटकहरुको…

