निगरानी टाइम्स
माओवादी कानेपोखरीमा गुटबन्दीबाट कमिटी घोषणा गरेको भन्दै सामूहिक राजीनामा, पुन : अधिबेशनको माग
सनम रोक्का, मंसिर १३ गते, कानेपोखरी । चरम गुटबन्दी गर्दै एकलौटी ढंगबाट नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको घोषणा गरेको भन्दै एक पक्षले गाउँ कमिटिबाट सामूहिक राजीनामा दिएका छन् । सर्वसहमती नभए लोकतान्त्रीक विधिबाट नेतृत्व…

