निगरानी टाइम्स
विपद् पूर्वतयारी र प्रतिकार्य योजना निर्माणको लागि परामर्श
भदौ ६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउापालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निमार्ण गर्नको लागि कार्यशाला गोष्ठी गरेको छ । शनिबार भएको कार्यक्रममा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ऐन निर्माणको लागि गाउापालिकाले विभिन्न संघसंस्था प्रतिनिधि,…

