निगरानी टाइम्स
कांग्रेस पार्टी परित्याग गर्दै एकै वडामा ५० जना नेकपा एमालेमा प्रवेश
भदौ १९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको एकै वडाका नेपाली कांग्रेस पार्टी परित्याग गर्दै ५० जना नेकपा एमालेमा प्रवेश गरेको छ । शुक्रबार ५ नं. वडा कमिटिले आयोजना गरेको वडा भेलामा कांग्रेस पार्टी र अन्य…

