निगरानी टाइम्स
पथरीशनिश्चरेमा भाइरस विरुद्धको खोप सुरु
भदौ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठहरुकालागि सोही प्रकारको फरक नामको एष्ट्राजेनिका खोप लगाउने काम सुरु भएको छ । शनिबार वडा नम्बर…

