निगरानी टाइम्स
लक्ष्मि सामुदायिक वनद्धारा अवैध रुख कटान, किरात धार्मिक समितिको आपती
साउन ३१ गते, पथरी । मोरङको बेलबारी–११, लक्ष्मीमार्ग स्थित लक्ष्मि सामुदायिक वन उपभोक्ता समूहले अवैध रुख कोटेको प्रमाण दिदा पनि वन कार्यालयले वन समूहलाई कारबाही गरेको छैन । वन समूहका पदाधिकारीले किरात धार्मिक वनका विभिन्न जातका…

