निगरानी टाइम्स
पथरी उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा र संघको निर्वाचन दुई हप्ता पछि हुने
भदौ १२ गते, पथरी । पथरी उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा र संघको निर्वाचन दुई हप्ता पछि हुने भएको छ । संघको गत ७ गते बसेको बैठकले २६ गते वार्षिक साधारणसभा, २७ गते…

