निगरानी टाइम्स
पथरीमा ९ हजार ८ सय सुकुम्बसीको लगत संकलन, नापी प्रक्रिया सुरु गर्ने तयारी
साउन ८ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले भूमिको लगत प्रविष्टिकरण गर्दै नापी प्रक्रिया पनि अघि बढाउने भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले साउन र भदौमा…

