निगरानी टाइम्स
निगरानी टाइम्सका डेक्स सम्पादक तामाङ पुरस्कृत
असार २८ गते, बयरवन । संञ्चारकर्मी सञ्चार सहकारी संस्थाबाट निगरानी टाइम्सका डेक्स सम्पादक राजकुमारी तामाङ पुरस्कृत भएका छन् । आइतबार संस्थाको दशौं स्थापना दिवसको अवसरमा कानेपोखरी–३ की तामाङलाई १० हजार नगद सहित कदर पत्रले पुरस्कृत गरेको…

