निगरानी टाइम्स
चिसाङ खोलाबाट राती ४ वटा ट्याक्टर पक्राउ, ६० हजार तिरेपछि ट्याक्टर छाडियो
असार २२, जहदा । मोरङको कानेपोखरी गाउँपालिकाले चिसाङ खोलाबाट अवैधरुपमा गिटी बालुवा निकाल्दै गर्दा ४ वटा ट्याक्टरलाई नियन्त्रण लिई कारवाही गरेका छन् । गाउँपालिकाका नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले विहिबार राती ८ बजे चिसाङ नाकाबाट…

