निगरानी टाइम्स
रोहिणी रसिकको ‘छन्द आराधना’ को विमोचन
चैत्र ४ गते, विराटनगर । कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका…

