निगरानी टाइम्स
स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका
माघ २९ गते, पर्वत । पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि कार्यदल…

