निगरानी टाइम्स
पथरीशमा ११ गतेदेखी हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइर्दै
फागुन ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले फागुन ११ गतेदेखी हात्तिपाइले रोग(फाइलेरिया) विरुद्धको औषधी खुवाउन सुरु गर्ने भएको छ । बुधबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने बारेमा जानकारी दिएको हो…

