निगरानी टाइम्स
सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड
माघ ३ गते, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।…

